५२ संवैधानिक पदाधिकारीविरुद्धको मुद्दाको निर्णय सुनाउने मिति आज

काठमाडौं । ५२ संवैधानिक पदाधिकारीविरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले निर्णय सुनाउँने मिति आजलाई तोकेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले जेठ २८ गते निर्णय सुनाउने मिति रहे पनि सारेर … पूरा पढ्नुहोस् »

गठबन्धनका धेरै विकल्प छैनन्, पार्टीका नेताहरूमा अनुशासन भएनः कांग्रेस

काठमाण्डौं । सत्तारूढ दल नेपाली कांग्रेसले गठबन्धनबारे धेरै विकल्प अब नरहेको बताएको छ। केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले यस्तो बताएका हुन्। कसैको बहुमत नरहेकाले … पूरा पढ्नुहोस् »

मन्त्रालय र वायुसेवाबीच समझदारी, उपत्यकाभित्र उद्धारका लागि निःशुल्क हेलिकोप्टर परिचालन गरिने

काठमाडौं । विपद्‌मा परेका व्यक्तिहरूको खोज तथा उद्धारका लागि तत्काल हेलिकोप्टर प्रयोग गर्नेसम्बन्धी गृह मन्त्रालय र वायुसेवा सञ्चालक संघ नेपालबीच मंगलबार समझदारीपत्रमा हस्ताक्षर भएको छ । गृहमन्त्री रमेश लेखकको रहोवरमा … पूरा पढ्नुहोस् »

नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्रमन्त्री डा.राणाको आग्रह

काठमाडौं । राष्ट्रसंघीय कृषि तथा खाद्य संगठन, एफएओको रोममा जारी ४४औँ महासभाअन्तर्गत मंगलबार आयोजित कृषि तथा खाद्य प्रणालीसम्बन्धी उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालको कृषि क्षेत्रमा … पूरा पढ्नुहोस् »

केही नेपाल ऐन संशोधन गर्ने विधेयक राष्ट्रियसभाबाट पारित

काठमाडौं । राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० पारित गरेको छ । मंगलबार बसेको राष्ट्रियसभाको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, … पूरा पढ्नुहोस् »

निजामती विधेयकमा गम्भीर षड्यन्त्र भयो- प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाल माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय निजामती सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भएको बताएका छन् । योङ कम्युनिष्ट … पूरा पढ्नुहोस् »

गृहमन्त्रीलाई रेखा थापाको बधाई

काठमाडौं । नायिका रेखा थापाले गृहमन्त्री रमेश लेखकलाई बधाई दिएकी छिन्। प्रतिनिधिसभाको बैठकबाट ‘नेपाल नागरिकता (दोस्रो)विधेयक, २०८२’ बहुमतले पारित भएपछि मंगलबार मन्त्रालयमै पुगेर लेखकलाई बधाई दिएकी हुन्। गृहमन्त्रीसँगको भेटपछि थापाले … पूरा पढ्नुहोस् »

बाढीपहिरो र डुबान हुनबाट सचेत गराउँदै उद्धारको तयारीबारे सरकारको ध्यानाकर्षण

काठमाडौँ । सांसदहरुले देशभर लगातार वर्षा हुन थालेपछि बाढीपहिरो र डुबानबाट सम्भावित क्षति न्यूनीकरणका लागि सचेत गराउँदै उद्धार र राहतको तयारीबारे सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आज (मंगलबार) को … पूरा पढ्नुहोस् »

नेपालले भुटानलाई फराकिलो अन्तरले हरायो

काठमाडौं । नेपालले एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा भुटानमाथि फराकिलो जित निकालेको छ । नेपालले दिएको ३५९ रनको विशाल लक्ष्य पछ्याएको भुटानले ३२.४ ओभरमा ९ … पूरा पढ्नुहोस् »

रास्वपाद्वारा समितिका सभापति खतिवडाको राजीनामा माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको राजीनामा माग गरेका छन् । रास्वपाका प्रवक्ता समेत रहेका सांसद मनिष झाले सामाजिक सञ्जालमार्फत कुलिङ … पूरा पढ्नुहोस् »