आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । राज्य व्यवस्था तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । बिहान ९ बजे … पूरा पढ्नुहोस् »

राष्ट्रिय सभाको बैठक आज बस्दै

काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दैछ । अपराह्न १२ः१५ बजे बस्ने बैठकमा विनियोजन विधेयक, २०८२ का विभिन्न शीर्षकहरूमध्ये सात मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रिय … पूरा पढ्नुहोस् »

भ्रष्टाचार मुद्दामा नागार्जुनका मेयर बस्नेतलाई ८ वर्ष कैद सजाय

काठमाण्डौं । भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका काठमाडौंको नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतलाई ८ वर्ष कैद सजाय फैसला गरेको छ। सोमबार विशेष अदालतका न्यायाधीशहरू टेकनारायण कुँवर र रामबहादुर थापाको इजलासले उनलाई … पूरा पढ्नुहोस् »

दरबारमार्गमा लिफ्ट बनाउने क्रममा २ कामदारको मृत्यु

काठमाडौं । दरबारमार्गमा लिफ्ट बनाउने क्रममा चार तलाबाट खसेर २ कामदारको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा कैलाली घर भएका अन्दाजी ३० वर्षका प्रदेशी चौधरी र बर्दिया घर भएका अन्दाजी … पूरा पढ्नुहोस् »

धनगढीका घर डुबान, आठ जनाको उद्धार

कैलाली । आइतबारदेखि लगातार वर्षा हुँदा धनगढीका घर डुबानमा परेका छन् । डुबानमा फसेका आठ जनालाई प्रहरीले आज उद्धार गरेको छ । धनगढी उपमहानगरपालिका–१३ श्रीलङ्काका चारजना र धनगढीको बेली गाउँका … पूरा पढ्नुहोस् »

कांग्रेस बैठकस्थलमा शिक्षामन्त्री पन्त

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक जारी छ । केन्द्रीय कार्यालय सानेपामा बैठक बसिरहेको हो । यसैबीच, बैठकस्थलमा शिक्षामन्त्री रघुजी पन्त पनि पुगेका छन् । मन्त्री पन्त कांग्रेसको बैठक … पूरा पढ्नुहोस् »

मन्त्री पौडेलको स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको स्वास्थ्यमा क्रमिक सुधार भएको जनाइएको छ । वीर अस्पतालले जारी गरेको विज्ञप्तिमा अस्पतालका निर्देशक प्रा.डा दिलीप शर्माको नेतृत्वमा चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार भइरहेको … पूरा पढ्नुहोस् »

न्यायालयप्रति नागरिकको विश्वास कमजोर हुँदै गयो- एमाले सचेतक बर्तौला

काठमाडौँ । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले पछिल्लो समय न्यायालयप्रति आमनागरिकको विश्वास कमजोर हुँदै गएको बताएका छन्। संसदीय सुनुवाई समितिको बैठकमा सोमबार बोल्दै उनले न्यायालयप्रति आम जनताको भरोसा करिब … पूरा पढ्नुहोस् »

संसद वादविवाद नभएर संवादको थलो बन्नुपर्छ- सभामुख देवराज घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले संसद्मा सहभागी दललाई संवाद र सहकार्यको माध्यमबाट दलीय सहमति कायम गर्दै संसद्को गरिमा उच्च राख्न र जनअपेक्षाको सम्बोधनमा एक भएर अगाडि बढ्न आह्वान गरेका छन् … पूरा पढ्नुहोस् »

एसईई परिक्षामा गोमाले ल्याईन् ४ जिपिए, डाक्टर बन्ने चाहना

काठमाडौं । एसइई २०८१ को नतिजा गत शुक्रबार सार्वजनिक हुँदा भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सुडालस्थित एक इँटाभट्टाको जस्ताको टहरामा बस्दै आएकी गोमा श्रेष्ठ स्थानीय किसानको धान रोपाइँको मेला गएर भर्खर फर्किएकी … पूरा पढ्नुहोस् »