आमाले दिइन् कलेजो, ५ वर्षीया छोरीले पाइन् नयाँ जीवन

ललितपुर । नेपालमा पहिलो पटक निजी अस्पतालको संरचनामा ५ वर्षीया बालिकाको सफल बाल कलेजो प्रत्यारोपण गरिएको छ । किष्ट प्रत्यारोपण केन्द्रले सम्पन्न गरेको यस सफल प्रत्यारोपणले नेपालमा बाल कलेजो प्रत्यारोपण … पूरा पढ्नुहोस् »

रास्वपा संसदीय दलको विधान संशोधन कार्यदलले पायो पूर्णता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ । कबिन्द्र बुर्लाकोटी संयोजक रहेको विधान संशोधन कार्यदलले पूर्णता पाएको हो । कार्यदलको सदस्यमा प्रकाशचन्द्र … पूरा पढ्नुहोस् »

बागमतीमा राप्रपाबाट ३ मन्त्री

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठन प्रक्रियाअनुसार सत्ता साझेदार दलहरूबीच मन्त्रालय बाँडफाँट र जिम्मेवारी टुंग्याउने काम अन्तिम चरणमा पुगेको छ । एमालेले मुख्यमन्त्रीसहित २ मन्त्रालय, नेपाली कम्युनिस्ट पार्टीले २ … पूरा पढ्नुहोस् »

अमेरिकामा सरकारी सुविधा लिने आप्रवासीको ग्रीन कार्ड आवेदन अस्वीकृत हुन सक्ने

वासिङ्टन । अमेरिकामा स्थायी बसोबासका लागि ग्रीन कार्ड प्राप्त गर्ने तयारीमा रहेका आप्रवासीका लागि नयाँ नियम लागू हुने भएको छ । ट्रम्प प्रशासनले ‘पब्लिक चार्ज’ अर्थात् सरकारी सुविधामा निर्भर व्यक्तिसम्बन्धी … पूरा पढ्नुहोस् »

नौवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज विभिन्न नौवटा संसदीय समितिको बैठक बस्दै छ । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैको बैठक नभएका कारण एकै दिन नौवटा समितिको बैठक बोलाइएको छ । प्रतिनिधिसभाको बैठक … पूरा पढ्नुहोस् »

इरानमाथि अहिलेसम्मकै कठोर कारबाही गर्ने ट्रम्पको चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कठोर आर्थिक कारबाही गर्ने चेतावनी दिएका छन् । दुई देशबीच पाँच महिनाभन्दा बढी समयदेखि जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले भइरहेका वार्तामा गतिरोध … पूरा पढ्नुहोस् »

अमर्यादित गतिविधि गरेर रमिता नदेखाउनुस् – सभापति लामिछाने

काठमाडौं । सांसदका गतिविधिहरू अमर्यादित र मन्त्रीहरूसँगै पनि असमझदारी बढ्न थालेपछि बुधबार रास्वपा सभापति रवि लामिछानेले दुवैलाईसँगै राखेर पार्टीको तर्फबाट निर्देशन दिएका छन् । संसदीय दलका नेता तथा प्रधानमन्त्री बालेन्द्र … पूरा पढ्नुहोस् »

राणाविरुद्धको महाभियोग प्रकरण, भदौ १० मा अर्को सुनुवाइ

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको महाभियोग प्रकरणको रिटमाथि अर्को सुनुवाइ आगामी भदौ १० गतेका लागि तय भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबार (भदौ ३) बहस नसकिएपछि ‘हेर्दाहेर्दै’ मा … पूरा पढ्नुहोस् »

अनलाइन सट्टेबाजी तथा क्रिप्टो कारोबारीमाथि कारबाही तीव्र

काठमाडौं । नेपाल प्रहरीले अनलाइन सट्टेबाजी तथा क्रिप्टो कारोबारमा संलग्नमाथिको कारबाहीलाई तीव्र पारेको छ । आर्थिक वर्ष २०८२।०८३ मा अनलाइन बेटिङमा संलग्न ४८ जनालाई प्रहरीले पक्राउ गरेको छ । जसमध्ये … पूरा पढ्नुहोस् »

चेम्बर अध्यक्ष र नेपालस्थित संयुक्त राष्ट्रसंघीय आवासीय संयोजकबीच भेटवार्ता

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल र नेपालका लागि संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक लिला पिटर्स याहियाबीच भेटवार्ता भएको छ । भेटमा नेपालले अल्पविकसित मुलुकबाट स्तरोन्नति भएपछि सामना … पूरा पढ्नुहोस् »