संसद् सचिवालयमा अध्यादेशको त्रास, ७ कर्मचारीले दिए राजीनामा
काठमाडौं । संघीय संसद् सचिवालयका ७ जना कर्मचारीहरुले राजीनामा दिएका छन् । सरकारले ५५ वर्ष उमेर पूरा भएको र ३० वर्ष सेवाअवधि भएका कर्मचारीलाई अनिवार्य अवकाशमा पठाउने गरी निजामती ऐन … पूरा पढ्नुहोस् »
















