रविसहितलाई थुनामै राख्न माग गर्दै निवेदन दर्ता

काठमाण्डौं । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा धरौटीमा छाड्ने जिल्ला अदालतको आदेशविरुद्ध उच्च सरकारी वकिलको कार्यालय उच्च अदालत पोखरा पुगेको छ । सोमबार उच्च सरकारी वकिलको कार्यालय पोखराले उच्च अदालतमा जिल्लाको … पूरा पढ्नुहोस् »

धरानका मेयर साम्पाङ रित्तो गाग्री बोकेर काठमाडौँमा

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ रित्तो गाग्री बोकेर काठमाडौँ आइपुगेका छन् । केही बेरअघि त्रिभुवन विमानस्थल उत्रिएका उनले सरकारले धरानको खानेपानी समस्या समाधान नगरेकाले दबाबका लागि आएको बताए … पूरा पढ्नुहोस् »

प्रहरीद्वारा युवकमाथि कुटपिटको भिडियो सामाजिक सञ्जालमा भाइरल

काठमाडौँ । प्रहरीले एक व्यक्तिमाथि निर्घात कुटपिट गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । उक्त घटना चितवनको भरतपुरमा भएको हो । चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा प्रहरीले एक … पूरा पढ्नुहोस् »

डा.रावललाई साथ दिने भन्दै एमालेका ५९ जनाको नाममा विज्ञप्ति जारी

काठमाडौं । नेकपा एमालेका ५९ जना नेता–कार्यकर्ता डा. भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानलाई समर्थन गर्ने घोषणा गरेका छन् । उनीहरुले संयुक्त विज्ञप्ति निकालेर रावलको साथ रोजेको जानकारी गराएका छन् … पूरा पढ्नुहोस् »

डोनाल्ड ट्रम्पले अमेरिकाको ४७ औँ राष्ट्रपतिको रूपमा शपथ लिँदै

वासिङ्टन डिसी । डोनाल्ड ट्रम्पले आज नेपाली समय अनुसार राति करिब १० बजे अमेरिकी संसद्को क्यापिटल हिलमा अमेरिकाको ४७ औँ राष्ट्रपतिको रूपमा शपथ लिने छन् । सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन … पूरा पढ्नुहोस् »

यू-१९ महिला विश्वकपमा स्कटल्याण्डसँग खेल्दै नेपाल

आइसिसी यू -१९ महिला टी -२० विश्वकप क्रिकेटमा नेपालले आज दोस्रो खेल खेल्दैछ। मलेसिया जारी खेलमा नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ। मलेसियाको बंगीस्थित वाइएसडी युकेएम क्रिकेट ओभलमा नेपाली समयअनुसार खेल दिउँसो … पूरा पढ्नुहोस् »

ट्रम्पको आश्वासनपछि अमेरिकामा टिकटकको सेवा पुनः सुरु

काठमाडौं । डोनाल्ड ट्रम्पको आश्वासनपछि सामाजिक सञ्जाल एप टिकटकले अमेरिकामा आफ्नो सेवा सुचारु गरेको छ । नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति पद ग्रहण गरेपछि एपलाई प्रतिबन्धबाट राहत दिन कार्यकारी आदेश … पूरा पढ्नुहोस् »

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय सर्वोच्चबाट खारेज

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने सरकारी निर्णयविरुद्धका रिट खारेज गरिदिएको छ ।प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीशहरू अब्दुल अजिज मुसलमान र नृपध्वज निरौलाको पूर्ण इजलासले रिट खारेज गर्दै … पूरा पढ्नुहोस् »

अधिवक्ता त्रिपाठीमाथि कुटपिट गर्ने एकजना पक्राउ

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा हुम्लाको अदानचुली गाउँपालिका–४ घर भई हाल काठमाडौंको सूर्यदर्शन हाइट बस्ने ३२ वर्षीय महेन्द्र पाण्डे भन्ने … पूरा पढ्नुहोस् »

छविलाल जोशीलाई हिरासतमा राख्न आदेश

काठमाडौं । नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीलाई जिल्ला अदालत काठमाडौंले हिरासतमा राख्न आदेश दिएको छ। आइतबार आफैं अदालतमा हाजिर भएका जोशीको बयान नसकिएपछि उनलाई आज हिरासतमा राख्न आदेश दिएको … पूरा पढ्नुहोस् »