हाम्रो उद्देश्य जीवनस्तर उठाउनु र गरिबी घटाउनु हो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन वृद्धि, दिगो रोजगारी सिर्जना र नागरिकको जीवनस्तर सुधारलाई समृद्धिको मुख्य आधार बनाउनुपर्ने बताएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय … पूरा पढ्नुहोस् »

जनताको सेवामा समर्पित बानियाँ, कांग्रेसको केन्द्रीय नेतृत्वमा लोकप्रिय मतसहित ऐतिहासिक विजय

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवं बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ लोकप्रिय मतसहित खुला तर्फका ४५ जना केन्द्रीय सदस्य निर्वाचित हुने सूचीमा शीर्ष … पूरा पढ्नुहोस् »

हिमालयन डिस्टिलरीले ल्यायो प्यासन कूलरको नयाँ लेमोनेड फ्लेभर

काठमाडौं । हिमालयन डिस्टिलरी लिमिटेड (एचडीएल) ले आफ्नो रेडी-टु-ड्रिंक (आरटीडी) अल्कोहलयुक्त पेय पदार्थ ब्रान्ड प्यासन कूलरमा नयाँ लेमोनेड फ्लेभर सार्वजनिक गरेको छ । यसअघि कोला फ्लेभरमा उपलब्ध प्यासन कूलरले नयाँ … पूरा पढ्नुहोस् »

कांग्रेस काभ्रे सभापति लामा केन्द्रीय सदस्य निर्वाचित

काठमाडौं । नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामा पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । उनी १५औं महाधिवेशनअन्तर्गत आदिवासी–जनजाति खुलातर्फ केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । केन्द्रीय निर्वाचन समितिका अनुसार … पूरा पढ्नुहोस् »

बढ्यो महँगी,उपभोक्ता मारमा

काठमाडौं । चालु आर्थिक वर्षको भदौमा महँगी दर (उपभोक्ता मुद्रास्फीति) ६.३४ प्रतिशत कायम भएको छ । साउन महिनामा यस्तो मूल्यवृद्धि ५.९६ प्रतिशत थियो । गत आर्थिक वर्षको भदौ महिनामा उपभोक्ता … पूरा पढ्नुहोस् »

अफतावका छोरा फिरदोस बने कांग्रेस सहमहामन्त्री

काठमाडौं । नेपाली कांग्रेसका पुराना नेता अफताव आलमका छोरा मो. फिरदोस आलम सहमहामन्त्रीमा निर्वाचित भएका छन् । उनी कांग्रेसको १५औं महाधिवेशनमा मधेशी क्लस्टरबाट सहमहामन्त्री निर्वाचित भएका हुन् । कांग्रेसको आधिकारिक … पूरा पढ्नुहोस् »

तिब्बती भाषा पढाउन भन्दै भारत लैजाँदै गरेका २५ बालबालिकाको बनबासाबाट उद्धार

कञ्चनपुर । तिब्बती भाषा अध्ययनका लागि भारतको देहरादुन लैजाँदै गरिएका १० वर्षमुनिका २५ बालबालिकालाई भारतीय सीमा क्षेत्र बनबासास्थित चेकपोस्टले नेपाल फर्काएको छ। हुम्लाको सिमकोट गाउँपालिका–८, सेयराका ती बालबालिकालाई पञ्चपविर बुढाले … पूरा पढ्नुहोस् »

कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज बेलुकासम्म सार्वजनिक हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मतगणनाको सम्पूर्ण परिणाम आज बेलुकासम्म सार्वजनिक हुने भएको छ । निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले आज बेलुकीसम्म सबै पदको … पूरा पढ्नुहोस् »

जाजरकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

जाजरकोटको जुनीचाँदे गाउँपालिका–२ गैरीगुवामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । बिहीबार बिहान करिब २ बजे सुर्खेतबाट जुनीचाँदे गाउँपालिकातर्फ जाँदै गरेको … पूरा पढ्नुहोस् »

कांग्रेस जनजाति सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्व मुख्यमन्त्री बहादुरसिंह लामा आदिवासी जनजातितर्फ सहमहामन्त्री मा विजय भएका छन्। लामाले ३ हजार २४५ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी … पूरा पढ्नुहोस् »