सीजी ब्रुअरीको व्यापार तीन अर्ब ३० करोड नाघ्यो, सञ्चालन मुनाफा मार्जिन दोब्बरले वृद्धि
काठमाडौं । सीजी ब्रुअरी नेपाल लिमिटेडले सन् २०२६ मा तीन अर्ब ३० करोड ८० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको व्यापार अघिल्लो वर्षको तुलनामा … पूरा पढ्नुहोस् »


















