नगरपालिकामा रास्वपाको उम्मेदवार हुन इच्छुकलाई आवेदन खुला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नगरपालिकामा जनप्रतिनिधि हुन इच्छुक उम्मेदवारका लागि आवेदन खुला गरेको छ । रास्वपाबाट नगरपालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यको उम्मेदवार हुन आकांक्षीका लागि आवेदन … पूरा पढ्नुहोस् »

सरकार र उद्योगीको लाचारीले उपत्यकामा ग्यासको कृत्रिम अभाव

काठमाडौं । गत चैतदेखि उपत्यकामा सुरु भएको खाना पकाउने ग्यासको चरम अभावको समस्या असोज महिनाको अन्तिम सातासम्म आइपुग्दा पनि उपभोक्ताले व्यहोरिरहन बाध्य भएका छन् । उपत्यकामा खाना पकाउने एलपी ग्यासका … पूरा पढ्नुहोस् »

केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा पार्दै एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा हटाएपछि पार्टीले पूर्वसैनिक तथा प्रहरी सङ्गठनलाई केन्द्रीय कार्यालयको सुरक्षा जिम्मा … पूरा पढ्नुहोस् »

खस आर्यतर्फ कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित

काठमाण्डौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट खस आर्यतर्फ केन्द्रीय सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित भएका छन्। आचार्यले २ हजार ६४८ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी जगदीश्वर नरसिंह केसीलाई ४४९ मतको … पूरा पढ्नुहोस् »

भोटेकोशी-त्रिशूली बाढीमा बेपत्ता काभ्रेका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो

काठमाण्डौं । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका काभ्रेपलाञ्चोकका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढाइएको छ। यसका लागि जिल्ला प्रशासन कार्यालयले बाढीमा परी बेपत्ता भएका … पूरा पढ्नुहोस् »

ई–वेस्ट व्यवस्थापनका लागि नेपालमै रिसाइक्लिङ उद्योग स्थापना गर्नुपर्छ : वरिष्ठ उपाध्यक्ष मल्होत्रा

काठमाडौं। नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक कुमार मल्होत्राले विद्युतीय तथा विद्युतीय उपकरणबाट निस्कने फोहोर (ई–वेस्ट) व्यवस्थापनका लागि नेपालमै रिसाइक्लिङ उद्योग स्थापना गर्नुपर्ने बताएका छन् । राजधानीमा आयोजित ई–वेस्टसम्बन्धी … पूरा पढ्नुहोस् »

‘ककरोच’ आन्दोलनकारी आज पुनः सडकमा उत्रिने तयारीमा

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा प्रहरीले अघिल्लो प्रदर्शन रोकेको र दुई प्रमुख नेतालाई जेल पठाएको केही दिनपछि हजारौँ ‘ककरोच’ आन्दोलनकारी शुक्रबार (आज) पुनः सडकमा उत्रिने घोषणा गरेका छन् । … पूरा पढ्नुहोस् »

यमनको राष्ट्रपति भवनमा मिसाइल आक्रमण, पाँचजनाको मृत्यु

काठमाडौं । यमनको अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारको प्रशासनिक केन्द्र अदेनस्थित राष्ट्रपति भवन अल–मआसिकमा हुथी विद्रोहीले गरेको मिसाइल आक्रमणमा पाँचजनाको मृत्यु भएको छ । १६ जना घाइते भएका छन् । यमनका सूचनामन्त्री … पूरा पढ्नुहोस् »

पूर्वराजा ज्ञानेन्द्र भन्छन्– देश अस्तव्यस्त अवस्थामा छ

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले अहिले देश अस्तव्यस्त रहेको बताएका छन् । दसैँको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले राजनीतिक, संवैधानिक, न्यायिक, आर्थिक, सामाजिक, प्रशासनिक एवं व्यवसायिक क्षेत्र अन्योल र … पूरा पढ्नुहोस् »

दसैँको छैटौँ दिन : कात्यायनी देवीको पूजा आराधना गरिँदै

काठमाडौं । दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् … पूरा पढ्नुहोस् »