इनम सापकोटाको उजुरीमा विस्तृत अनुसन्धान गर्दै आयोग
काठमाडौं । बिचौलियाको आरोपमा प्रहरी हिरासतमा रहेका इनम सापकोटाको उजुरीमा राष्ट्रिय मानव अधिकार आयोगले विस्तृत अनुसन्धान गर्ने भएको छ । आफूलाई हिरासतमा धम्की र यातनासहित उच्चपदस्थ व्यक्तिविरुद्ध बयान दिन लगाइएको … पूरा पढ्नुहोस् »


















