नेपाल-अमेरिका चेम्बरको अध्यक्षमा किरणप्रकाश शाखःपुनः निर्वाचित
काठमाडौं । नेपाल-अमेरिका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको अध्यक्षमा किरणप्रकाश शाखःपुनः निर्वाचित भएका छन् । राजधानीमा भएको चेम्बरको २५औँ वार्षिक साधारणसभाले शाखःलाई अध्यक्षमा पुनः चयन गरेको हो । नवनिर्वाचित कार्यसमितिमा … पूरा पढ्नुहोस् »

















