भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन

काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको बिहीबार राति निधन भएको छ । उनको ९२ वर्षको उमेरमा निधन भएको हो । सिंह घरमा अचानक बेहोस भएपछि उनलाई दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान … पूरा पढ्नुहोस् »

आफूलाई निष्कासन गर्ने निर्णयको विरोधमा उत्रिन भीम रावलको अपिल

काठमाडौं । नेकपा एमालेबाट आफूलाई निष्कासन गर्ने निर्णयको विरोधमा उत्रन भीम रावलले अपिल गरेका छन् । सामाजिक सञ्जाल एक्समार्फत् रावलले आफूलाई निष्कासन गर्ने एमाले सचिवालय बैठकको निर्णयको विरोधमा समर्थन खोजेका … पूरा पढ्नुहोस् »

कास्की अदालतमा रवि लामिछानेको बयान सुरु

काठमाण्डौं । कास्की जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सुरु भएको छ । पोखराको सूर्यदर्शन सहकारीमा भएको रकम अपचलनसम्बन्धी दायर मुद्दामा उनको बयान सुरु भएको … पूरा पढ्नुहोस् »

रावलले नयाँ पार्टी खोल्ने

काठमाडौं । नेकपा एमालेबाट निष्कासित भीम रावलले नयाँ पार्टी खोल्ने तयारी थालेका छन् । उनीनिकट स्रोतका अनुसार केही दिनभित्रै रावलले पत्रकार सम्मेलन गर्दैछन् । ‘पत्रकार सम्मेलनमा केपी ओलीले गरेको निर्णयबारे … पूरा पढ्नुहोस् »

पौडेलले सिंगापुरमा राखेको भनेको रकमको विस्तृत विवरण उपलब्ध गराउन विशेष अदालतको आदेश

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलले सिंगापुरमा राखेको भनेको रकमको विस्तृत विवरण उपलब्ध गराउन आदेश दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंगापुरस्थित युनाइटेड ओभरसिज … पूरा पढ्नुहोस् »

कसको लापर्वाहिले यो अवस्था आएको हो ?

काठमाडौँ । बारम्बार सरकार परिवर्तनपछि पनि मुलुकको अर्थतन्त्रमा कुनै परिवर्तन आउन सकेन । अहिले सरकारमाथि ऋणको थुप्रो लागेको छ । विदेशी ऋणको भारीले नेपाली जनता थिचिएर उठ्नै नसक्ने अवस्थामा पुगेका … पूरा पढ्नुहोस् »

नेपाललाई भारत र चीनबाट हेप्ने र मिच्ने कुरा भयो- गोकुल बास्कोटा

काठमाडौं । नेपाली भूमि लिपुलेकमा भारतबाट कैलाश मनोसरोवार यात्रा फेरि सुरुवात गर्ने बारे भारत र चीनबीच सहमति भएपछि नेपालमा यसको विरोध शुरु भएको छ । यसैबीच भारत र चीनबीचको सहमतिप्रति … पूरा पढ्नुहोस् »

जाजरकोट केन्द्रविन्दु गरेर भूकम्पको धक्का

जाजरकोटमा बिहीबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार जारकोटमा बिहान ६ः३३ बजे ४.२ म्याग्नेच्युडको भूकम्प गएको हो। पश्चिम नेपालमा पुस यता मात्रै ५ वटा भूकम्पको धक्का … पूरा पढ्नुहोस् »

मलाई कारबाही गर्ने ओली प्रवृत्तिको निरन्तरता हो : भीम रावल

काठमाण्डौं । नेकपा एमालेको सचिवालय बैठक सकिएको छ। बुधबार बसेको सचिवालय बैठकले स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई ६ महिना पार्टीको जिम्मेवारीबाट हटाएको छ भने पूर्वउपाध्यक्ष … पूरा पढ्नुहोस् »

आज पाँच संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । आज पाँच वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार बिहान ११ बजे अर्थ समितिको बैठक बस्दै छ । बैठकमा सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० को मस्यौदा … पूरा पढ्नुहोस् »