पाकिस्तानको हवाई सेनाद्वारा अफगानिस्तानमा आक्रमण,४६ जनाको मृत्यु

काठमाडौं । पाकिस्तानको हवाई सेनाले अफगानिस्तानमा आक्रमण गर्दा ४६ जनाको मृत्यु भएको छ । अफगानिस्तानको तालिवान सरकारले बर्मल जिल्लामा पाकिस्तानी हवाई आक्रमणमा ४६ जनाको मृत्यु भएको जनाएको छ । मृत्यु … पूरा पढ्नुहोस् »

एमालेले रावललाई पार्टीबाट हटायो, पाण्डे र उषाकिरणलाई ६ महिना निलम्बन

काठमाण्डौं । नेकपा (एमाले)ले भीम रावललाई संगठित सदस्यबाट हटाएको छ । आज बसेको सचिवालय बैठकले उनलाई संगठित सदस्यबाट हटाउने निर्णय गरेको हो । एमालेका पूर्वउपाध्यक्ष रावललाई कात्तिक ६ गते स्पष्टीकरण … पूरा पढ्नुहोस् »

कांग्रेसले सय दिने विशेष अभियान एक महिना लम्ब्याउने

काठमाडौं । नेपाली कांग्रेसले सय दिने विशेष अभियानको समयावधि थप्ने भएको छ । बाढी पहिरो, चाडपर्व, उपनिर्वाचन लगायत कारणले कार्यसम्पादन हुन नसेकका जिल्लामा समयावधि थप्न लागिएको जनाएको छ । ७ … पूरा पढ्नुहोस् »

संसदीय समितिको प्रतिवेदनमा उल्लेख भएका जोकोहीलाई छोड्दैनौँ : सञ्चारमन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी ठगीसम्बन्धी बनेको संसदीय छानबिन समितिको प्रतिवेदनमा उल्लेख भएका जोसुकै व्यक्तिलाई सरकारले नछोड्ने बताएका छन् । काठमाडौंमा तमू (गुरुङ) सञ्चारकर्मी सङ्घ नेपालले … पूरा पढ्नुहोस् »

६७ जना सवार जहाज कजाकिस्तानमा दुर्घटना

काठमाण्डौं । कजाकिस्तानको अक्ताउ सहरमा बुधबार एउटा यात्रुवाहक विमान दुर्घटना भएको छ। स्थानीय अधिकारीका अनुसार विमानमा ६७ जना सवार थिए। विमान दुर्घटनाको कारण भने अहिलेसम्म खुल्न सकेको छैन। काजाकिस्तानको आपतकालीन … पूरा पढ्नुहोस् »

हरेक पर्वहरूले सामूहिक भावना विकसित गर्न सहयोग पुर्‍याउँछन् :  सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘क्रिसमस डे’ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली इसाई धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् । प्रत्येक वर्ष डिसेम्बर … पूरा पढ्नुहोस् »

बोक्सी आरोपमा महिलालाई कुटपिट गर्ने ४ जना पक्राउ

कैलालीमा कथित बोक्सीको आरोप लगाउँदै महिलामाथि निर्घात कुटपिट गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । भजनी नगरपालिका १ गौनैयाकी २८ वर्षीया महिलालाई बोक्सी भन्दै निर्घात कुटपिट गर्ने गुरुवासहितका चार … पूरा पढ्नुहोस् »

एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक बस्दै छ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।सचिवालय बैठकले केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गर्ने एमाले नेताहरूले … पूरा पढ्नुहोस् »

सुरक्षाकर्मीसँग मेल खाने पोसाक र दर्ज्यानी चिह्न प्रयोग नगर्न निर्देशन

काठमाडौं । गृह मन्त्रालयले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँग मेल खाने पोसाक तथा दर्ज्यानी चिह्न प्रयोग नगर्न निर्देशन दिएको छ । पछिल्लो समय विभिन्न संघसस्था, निजी सुरक्षा … पूरा पढ्नुहोस् »

संविधानमा गरिएका व्यवस्था कार्यान्वयन गर्न गम्भीर भएर लाग्नुपर्छ : अध्यक्ष दाहाल

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संविधानमा गरिएका व्यवस्था कार्यान्वयन गर्न गम्भीर भएर लाग्नु पर्ने बताएका छन् । संविधानमा गरिएका व्यवस्था कार्यान्वयन गर्नुपर्ने ठाउँमा अपुग भएको भन्दै अन्य कुराहरू … पूरा पढ्नुहोस् »