मानसिक स्वास्थ्य अध्ययन गर्न गृह मन्त्रालय र काठमाडौं विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । गृहमन्त्रालय र काठमाडौं विश्वविद्यालयको मानसिक स्वास्थ्य विभागबीच मानसिक स्वास्थ्य अध्ययन–अनुसन्धानका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । सोमबार गृह मन्त्रालयका विपद् महाशाखा प्रमुख डा. टोकराज पाण्डे र विश्वविद्यालयका मानसिक … पूरा पढ्नुहोस् »

पार्टी एकताबद्ध भएर जानुको विकल्प छैन- कृष्णप्रसाद सिटौला

काठमाडौँ । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टी एकताबद्ध भएर जानुको विकल्प नरहेको बताएका छन् । नेपाली काँग्रेस १०० दिने विशेष अभियान अन्तर्गत काठमाडौँ महानगर स्तरीय भेलालाई सम्बोधन गर्दै सिटौलाले … पूरा पढ्नुहोस् »

रास्वपाले बोलायो आकस्मिक बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालयको आकस्मिक बैठक बोलाएको छ । सभापति रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र संगठित अपराधमा मुद्दा दायर भएपछि रास्वपाले आज साँझ ४ … पूरा पढ्नुहोस् »

भक्तपुरको बालकोटमा मृत भेटिए बाबु–छोरा

काठमाडौं । भक्तपुरको बालकोटमा हत्या भएको अवस्थामा बाबु–छोराको शव भेटिएको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका घर भई बालकोट बस्दै आएका ५६ वर्षका कुलप्रसाद आचार्य र उनका २२ वर्षीय … पूरा पढ्नुहोस् »

पार्टी व्यवस्थापन नै कांग्रेसको मुख्य चुनौति- प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी व्यवस्थापन नै अहिले कांग्रेसको मुख्य चुनौति रहेको बताएका छन् । आज (सोमबार) नेपाली कांग्रेसको सय दिने विशेष अभियानअन्तर्गत काठमाडौं महानगरपालिकाले क्षेत्रपाटीमा आयोजना … पूरा पढ्नुहोस् »

गोर्खा मिडियाका अकाउन्टेन्टको बयान– सबै लेनदेनमा रवि लामिछानेको हस्ताक्षर चल्ने

काठमाडौं । गोर्खा मिडिया नेटवर्कका अकाउन्टेन्ट सञ्जय अधिकारले गोर्खा मिडियाबाट हुने सबै लेनदेनमा रवि लामिछानेको हस्ताक्षर चल्ने गरेको बयान दिएका छन् । १७ वैशाख २०७८ बाट गोर्खा मिडियाको अकाउन्टेन्टको काम … पूरा पढ्नुहोस् »

रविविरूद्ध मुद्दा दायरको जानकारी संसदलाई गराइँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरूद्ध मुद्दा दायर भएको जानकारीसहितको पत्र संघीय संसद सचिवालयलाई पठाउने भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले संसद सचिवालयलाई जानकारीसहित पत्र … पूरा पढ्नुहोस् »

रवि लामिछानेको सांसद पद निलम्बनमा पर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सांसद पद निलम्बनमा पर्ने भएको छ । सम्पत्ति शुद्धीकरण ऐनअनुसार रवि लामिछानेको सांसद पद स्वतः निलम्बन हुने कास्की जिल्ला न्यायाधिवक्ता … पूरा पढ्नुहोस् »

रविविरुद्ध तीन कसुरमा मुद्दा दर्ता, ३१ करोड २६ लाख बिगो दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध तीन कसुरमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले लामिछानेसहित ३१ जनाविरुद्ध कास्की जिल्ला अदालतमा सहकारी ठगी, सम्पत्ति … पूरा पढ्नुहोस् »

कांग्रेस नेता कोइराला भन्छन्- देउवासँग कुनै असमझदारी छैन

धनगढी । नेपाली कांग्रेस नेता डा.शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवासँग कुनै असमझदारी नभएको बताएका छन् । नेपाल प्रेस युनियन कैलालीद्वारा आइतबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नेता कोइरालाले यस्तो दावी … पूरा पढ्नुहोस् »