खुलातर्फ केन्द्रीय सदस्यमा इन्द्रबहादुर बानियाँको उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले पार्टीको खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन् । काठमाडौंको थापाथलीस्थित बानेश्वर हिल्समा … पूरा पढ्नुहोस् »

कांग्रेस केन्द्रीय सदस्यमा खुलातर्फ प्रबल थापाको उम्मेदवारी

काठमाण्डौं । नेपाली कांग्रेसका युवा नेता प्रवल थापाले पार्टीको १५ औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। विद्यार्थी राजनीतिबाट कांग्रेसको संगठनमा सक्रिय भएका थापा तरूण दल, … पूरा पढ्नुहोस् »

थापाथली अस्पतालमा सुत्केरीको मृत्यु

काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा बच्चा जन्माएको केही घण्टामै एक सुत्केरीको मृत्यु भएको छ । मृतकका आफन्तले चिकित्सक तथा अस्पताल प्रशासनको लापरवाहीका कारण मृत्यु भएको आरोप … पूरा पढ्नुहोस् »

संवेदनशील सूचना चुहाउने कसैलाई उन्मुक्ति हुँदैन : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफ्नो पदीय हैसियतको दुरुपयोग गर्दै सूचना बाहिर लैजाने जोकसैलाई कानुनी कारबाहीको दायरामा ल्याउने चेतावनी दिएका छन् । मंगलबार सामाजिक सञ्जालमा लेख्दै गृहमन्त्री गुरुङले गृह मन्त्रालय … पूरा पढ्नुहोस् »

प्रस्तावित १३ राजदूतविरुद्ध सात उजुरी आज खोलिँदै

काठमाडौं । सरकारले विभिन्न १३ देशका निम्ति प्रस्ताव गरेका राजदूतविरुद्ध परेका उजुरी आज खोलिँदै छ । त्यसनिम्ति बिहान सवा ११ बजे संसदीय सुनुवाइ समितिको बैठक बस्दै छ । सिंहदरबारमा बस्ने … पूरा पढ्नुहोस् »

कांग्रेसका सात हजार ११४ प्रतिनिधिले छान्दै नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसका सात हजार ११४ प्रतिनिधिले नयाँ नेतृत्व छान्ने भएका छन । कांग्रेसको १५औँ महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि पुगेका हुन् । निर्वाचन समितिले राष्ट्रिय सभागृहमा कार्यालय स्थापना … पूरा पढ्नुहोस् »

कांग्रेसको विधान संशोधनः केन्द्रीय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार

काठमाण्डौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत जारी बन्द सत्रले पार्टीको नयाँ विधान पारित गरेको छ। संशोधित विधानले पार्टीको केन्द्रीय कार्यसमितिलाई २९७ सदस्यीय बनाउँदै व्यापक कार्यक्षेत्र विस्तार गरेको हो। समावेशी … पूरा पढ्नुहोस् »

आर्थिक विकासका एजेन्डालाई राजनीतिको केन्द्रमा पुर्‍याउन उपसभापतिमा उम्मेदवारीः नेता चौधरी

काठमाडौं । नेपाली कांग्रेसका नेता विनोद चौधरीले आर्थिक विकासका एजेन्डालाई राजनीतिको केन्द्रमा पुर्‍याउन पार्टीको १५औं महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्दै … पूरा पढ्नुहोस् »

भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले उठायो पौने तीन करोडभन्दा बढी रकम संकलन

काठमाडौं । नेपाली कांग्रेसले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित तथा पीडित परिवारलाई राहत तथा सहयोग पु¥याउने उद्देश्यले पौने तीन करोडभन्दा बढी रकम संकलन गरेको छ । कोषाध्यक्ष उमेश श्रेष्ठले सोमबार … पूरा पढ्नुहोस् »

कांग्रेसमा टिकट बाँड्ने अधिकार निर्वाचन ब्युरोलाई

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह, प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा टिकट वितरणका लागि नयाँ संरचना बनाउने भएको छ । सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गरेको प्रतिवेदनमा … पूरा पढ्नुहोस् »