संवेदनशील सूचना चुहाउने कसैलाई उन्मुक्ति हुँदैन : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफ्नो पदीय हैसियतको दुरुपयोग गर्दै सूचना बाहिर लैजाने जोकसैलाई कानुनी कारबाहीको दायरामा ल्याउने चेतावनी दिएका छन् । मंगलबार सामाजिक सञ्जालमा लेख्दै गृहमन्त्री गुरुङले गृह मन्त्रालय … पूरा पढ्नुहोस् »