खुलातर्फ केन्द्रीय सदस्यमा इन्द्रबहादुर बानियाँको उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले पार्टीको खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन् । काठमाडौंको थापाथलीस्थित बानेश्वर हिल्समा … पूरा पढ्नुहोस् »