कांग्रेस केन्द्रीय सदस्यमा खुलातर्फ प्रबल थापाको उम्मेदवारी
काठमाण्डौं । नेपाली कांग्रेसका युवा नेता प्रवल थापाले पार्टीको १५ औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। विद्यार्थी राजनीतिबाट कांग्रेसको संगठनमा सक्रिय भएका थापा तरूण दल, … पूरा पढ्नुहोस् »

















