विपिन जोशीको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि हुँदै, शवयात्रामा इजरायली राजदूत सहभागी

हमासको आक्रमणमा परी ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीको आज महाकाली नदी किनारमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदै छ। भीमदत्त नगरपालिकास्थित उनको निवासबाट सुरु भएको शवयात्रामा नेपालका लागि इजरायली राजदूतसहितको टोली, … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री कार्कीबारे सत्य बोल्दा पक्राउ गर्न खोजिँदै छ : नेपाल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको नैतिकताबारे सञ्चार माध्यममा प्रश्न उठाएको भन्दै अधिवक्ता स्वागत नेपाललाई प्रहरीको साइवर ब्युरोले पक्राउ गर्न खोजेको खुलासा भएको छ । ब्युरोले फोन गरेर उपस्थित हुन भनेको … पूरा पढ्नुहोस् »

नयाँ बानेश्वर बैंक लुट प्रकरणमा लुटिएको पैसाले बुलेट मोटरसाइकल किनेको खुलासा

काठमाण्डौ । नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकमा भएको चर्चित लुटपाट घटनामा सम्लग्न अभियुक्तले लुटेको रकम प्रयोग गरी बुलेट मोटरसाइकल खरिद गरेको तथ्य बाहिर आएको छ। प्रहरीले दोलखाका २७ वर्षीय दीपक … पूरा पढ्नुहोस् »

भीमदत्त नगरपालिकाको मालिकार्जुन टोल, जहाँ दीपावली गरिएन

कैलाली । भीमदत्त नगरपालिकाको वडा नम्बर ३ स्थित मालिकार्जुन टोलका कैयौँ परिवारले सोमबार साँझ दीपावली गरेनन् । लक्ष्मी पूजाको अवसरमा सर्वत्र झिलिमिली हुँदा पनि यो टोल सामान्य रह्यो । प्यालेस्टिनी … पूरा पढ्नुहोस् »

नागरिक उड्डययन प्राधिकरणका महानिर्देशक अधिकारीमाथि दुर्व्यवहार

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि दुर्व्यवहार भएको छ । सोमबार साँझ उनी घर जाने क्रममा सातदोबाटोस्थित एन्फा नजिकै केही अज्ञात व्यक्तिहरूले उनीमाथि दुर्व्यवहार गरेका हुन् । … पूरा पढ्नुहोस् »

भित्र्याइँदै लक्ष्मी

काठमाण्डौं । आज लक्ष्मी पूजा। घर घरको ढोकामा रातो माटो लिपेर लक्ष्मीको पाइला र रङ्गोली बनाउँदै लक्ष्मीपूजा मनाइएको छ। यस्तै कार्यालयहरूमा धनकी देवी लक्ष्मीको आराधना गर्दै समृद्धि र सौभाग्यको कामना … पूरा पढ्नुहोस् »

विपिनको परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले २ लाख सहयोग गर्ने

काठमाडौं । इजरायलमा हमासले बन्धक बनाइ मारिएका विपिन जोशीको परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले दुई लाख रूपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले २३ असोज २०८० मा बसेको … पूरा पढ्नुहोस् »

नर्सका समस्या समाधानका लागि १४ सदस्यीय उच्चस्तरीय समिति गठन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नर्सहरूको सेवा सुविधा, कार्य वातावरण र अन्य समस्याको स्थायी समाधान गर्न १४ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ । प्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्या … पूरा पढ्नुहोस् »

ओली अब कानुनभन्दा माथि छैनन् : गृहमन्त्री अर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली अब कानुनभन्दा माथि नरहेको बताएका छन्। सिंहदरबारमा सोमबार पत्रकारहरूसँग कुरा गर्दै गृहमन्त्री अर्यालले पूर्वप्रधानमन्त्री ओलीले भदौ २३ … पूरा पढ्नुहोस् »

प्रचण्डको सचिवालयबाट गंगा दाहालले दिइन् राजीनामा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालले पार्टी संयोजकको सचिवालयबाट राजीनामा दिएकी छन् । सोमबार दाहालले सामाजिक सञ्जाल फेसबुकबाट राजीनामाको घोषणा गरेकी हुन् । … पूरा पढ्नुहोस् »