प्रधानमन्त्री कार्कीबारे सत्य बोल्दा पक्राउ गर्न खोजिँदै छ : नेपाल
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको नैतिकताबारे सञ्चार माध्यममा प्रश्न उठाएको भन्दै अधिवक्ता स्वागत नेपाललाई प्रहरीको साइवर ब्युरोले पक्राउ गर्न खोजेको खुलासा भएको छ । ब्युरोले फोन गरेर उपस्थित हुन भनेको … पूरा पढ्नुहोस् »
















