देउवानिकट सुदूरपश्चिमका नेताहरूको विज्ञप्ति: विशेष महाधिवेशन हस्ताक्षर अभियानले पार्टी विभाजनतिर लैजान्छ

काठमाण्डौं । नेपाली कांग्रेस सुदूरपश्चिमका केही नेताहरूले विज्ञप्ति निकालेर विशेष महाधिवेशन माग गर्न भइरहेका हस्ताक्षर अभियानले पार्टीलाई कमजोर बनाउने र विभाजनतिर लैजाने बताएका छन्। केही केन्द्रीय सदस्य, सुदूरपश्चिमका मुख्यमन्त्री, राष्ट्रिय … पूरा पढ्नुहोस् »

मलद्वारमा लुकाएर करिब १ किलो सुन ल्याउने भारतीय नागरिक पक्राउ

काठमाडौं । करिब एक किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक ४८ वर्षीय रोनक मदनी छन् । उनलाई मंगलबार दिउँसो विमानस्थलको भन्सार … पूरा पढ्नुहोस् »

माओवादी स्थायी समितिको बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिती बैठक दिउँसो १ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बस्नेछ । पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार बैठकमा पदाधिकारीले प्रस्ताव गरेका विषय अगाडि बढ्नेछ … पूरा पढ्नुहोस् »

मधेश सरकारबाट कांग्रेसको समर्थन फिर्ता

काठमाडौं । नेपाली कांग्रेसले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज जनकपुरमा बसेको कांग्रेस संसदीय दलको बैठकले यस्तो निर्णय गरेको संसदीय दलका नेता कृष्णप्रसाद यादवले जानकारी दिए। … पूरा पढ्नुहोस् »

कर्मचारीको बैठक भत्ता कटौती, आफ्नै घरमा बस्नेलाई आवास सुविधा नदिइने

काठमाडौं । सरकारले कर्मचारीलाई नियमित कामका लागि दिँदै आएको बैठक भत्ता कटौती गरेको छ । अर्थ मन्त्रालयले मंगलबार सबै निकायलाई पत्राचार गरेर सार्वजनिक निकायका पदाधिकारी र कर्मचारीलाई नियमित कामका लागि … पूरा पढ्नुहोस् »

जेनजी आन्दोलनमा सबैभन्दा बढी रास्वपाको सहभागिता थियो : प्रवक्ता झा

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले जेनजी आन्दोलनमा आफ्नो पार्टीको सहभागिता रहेको बताएका छन्। पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टीको झन्डा नबोकी सदस्यहरूलाई आन्दोलनमा … पूरा पढ्नुहोस् »

रविले सभापति पद छोड्नुपर्छ : रास्वपा सुदूरपश्चिम समिति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई पदीय भूमिकाबाट बाहिरिनुपर्ने सुझाव सुदूरपश्चिम समितिले दिएको छ । सभापति रविले उदारता देखाउँदै पार्टी जिम्मेवारीबाट अलग हुनुपर्ने सुझाव दिइएको छ । … पूरा पढ्नुहोस् »

वीपी र अरनिको राजमार्गमा दशैंभरि टिपर चलाउन रोक

काभ्रेपलाञ्चोक । वीपी र अरनिको राजमार्गमा दशैं अवधिभर टिपर सञ्चालनमा रोक लगाइएको छ । नेपालीहरूको मुख्य चाड दशैं अवधिभर वीपी र अरनिको राजमार्ग लगायतका सडकमा हुने सवारी चाप र त्यसबाट … पूरा पढ्नुहोस् »

कांग्रेसमा विशेष महाधिवेशन आह्वान गर्न दबाब

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवशेन बोलाउनका लागि हस्ताक्षर अभियान सुरु भएको छ । नेताहरु गुरुराज घिमिरे, देवराज चालिसे, नारायण भट्टराई, जनकराज गिरी, रामपल्टन साहसहित १०९ जना महाधिवेशन प्रतिनिधिले हस्ताक्षर … पूरा पढ्नुहोस् »

गृहसचिव दंगाललाई जिम्मेवारी

काठमाडौं । सरकारले रामेश्वर दंगाललाई गृहसचिवको जिम्मेवारी तोकेको छ । जेन–जी आन्दोलन दमनमा भूमिका खेलेको आरोप लागिरहेका गृहसचिव गोकर्णमणि दुवाडीलाई हटाएर रक्षासचिव रहेका दंगाललाई जिम्मेवारी तोकेको हो । दंगाल यसअघि … पूरा पढ्नुहोस् »