कारागार फर्किए टोपबहादुर रायमाझी

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी टोपबहादुर रायमाझी कारागार फर्केका छन् । जेनजीको प्रदर्शनको क्रममा २४ भदौमा सुन्धारास्थित कारागारबाट निस्केका उनी दुई सातापछि कारागार फर्केका हुन् । मंगलबार रायमाझी … पूरा पढ्नुहोस् »

व्यवसायीको मनोबल उकास्न सहुलियत दिने तयारीमा राष्ट्र बैंक

काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले मंगलबार आयोजना गरेको अर्थतन्त्रको पुनरुत्थानको आगामी बाटो विषयक अन्तरक्रिया कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. रामशरण खरेलले जेनजी प्रदर्शनबाट समस्यामा परेका व्यवसायीको … पूरा पढ्नुहोस् »

नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौं । आश्विन शुक्ल द्वितीया अर्थात् नवरात्रको दोस्रो दिन आज, दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विशेष पूजा आराधना गरिँदै छ । नवरात्रको पहिलो दिन सोमबार … पूरा पढ्नुहोस् »

झलनाथ पत्नी चित्रकारलाई उपचारका लागि भारत लगिंदै

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा आफ्नै घरमा आगजनीमा परेर गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारलाई थप उपचारका लागि भारत लगिने भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री कार्की नेतृत्वको अन्तरिम सरकारमा थप चार मन्त्रीले जिम्मेवारी सम्हाले

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा थप चार मन्त्रीले जिम्मेवारी सम्हालेका छन् । सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, वैज्ञानिक महावीर पुन, गैरसरकारी संस्थाका नेता तथा समता फाउन्डेसनका अध्यक्ष … पूरा पढ्नुहोस् »

मन्त्रिपरिषद् विस्तार, शपथ २ बजे

काठमाडौं । अन्तरिम सरकार प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तारको तयारी गरेकी छन् । नवनियुक्त मन्त्रीहरुको शपथका लागि आज दिउँसो दुई बजेको समय निर्धारण गरिएको छ । कार्कीले आइतबार पूर्वन्यायाधीश … पूरा पढ्नुहोस् »

देउवा र खड्का निवासमा जलेका नोटमाथि अनुसन्धान हुँदै

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र तत्कालीन ऊर्जामन्त्री दीपक खड्काको निवासमा जलेका नोटको विषयमा अनुसन्धान सुरु भएको छ । सम्पत्ति शुद्धीकरण विभागको टोली र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको … पूरा पढ्नुहोस् »

निजी क्षेत्रलाई ८० अर्बको क्षति, यस्तो छ सरकारको राहत प्याकेज

काठमाडौँ । हालै भएको जेनजी आन्दोलनुका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटका कारण नेपालको निजी क्षेत्रमा करिब ८० अर्ब रुपैयाँ बराबरको प्रारम्भिक क्षति भएको अनुमान गरिएको छ। यस विध्वंसबाट निजी … पूरा पढ्नुहोस् »

आज घटस्थापना दुर्गापूजाको आरम्भ

आश्विनमासको शुक्ल प्रतिपदा सुरु भएसँगै हिन्दु धर्मावलम्बीहरूको महान् चाड दसैँ सुरु हुन्छ । आज प्रतिपदा शुद्ध भएकोले यसै दिन घटस्थापना गरी नौ दिनसम्म दुर्गा भवानीको पूजा उपासना गरिन्छ । हिन्दु … पूरा पढ्नुहोस् »

राष्ट्रपतिद्वारा थप मन्त्री नियुक्त, शपथ सोमबार हुने

काठमाडौँ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । राष्ट्रपतिले आइतबार थप मन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद् ९ सदस्यीय बनेको शीतल निवास स्रोतले बतायो । राष्ट्रपतिले अनिल कुमार … पूरा पढ्नुहोस् »