डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता बुझाउन २१ दिने अल्टिमेटम

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता बुझाउन २१ दिने अल्टिमेटम दिएको छ । आइतबार एक सूचना जारी गर्दै प्राधिकरणले १७ कात्तिकभित्र बक्यौता बुझाउन उद्योगीहरुलाई अल्टिमेटम दिएको … पूरा पढ्नुहोस् »

दसैँमा यातायात व्यवसायीले आफूखुसी बढाए भाडा

काठमाडौं । सार्वजनिक यातायात व्यवसायीले आफूखुसी भाडा बढाएको खुलेको छ । सरकारले भाडा बढाउने कुनै निर्णय गरेको छैन । तर, यात्रुबाट १० देखि २० प्रतिशतका दरले बढी भाडा असुल गरेको … पूरा पढ्नुहोस् »

कोजाग्रत पूर्णिमाका अवसरमा चियापान कार्यक्रम हुँदैन : कांग्रेस

काठमाडौं । कोजाग्रत पूर्णिमाका दिन पारेर नेपाली कांग्रेसले हरेक वर्ष आयोजना गर्दै आएको चियापान कार्यक्रम यसपालि नगर्ने भएकोे छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गरी … पूरा पढ्नुहोस् »

एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले दिउँसो १ बजे पार्टी सचिवालय बैठक बोलाएको पार्टी प्रचार तथा प्रकाशन विभाग … पूरा पढ्नुहोस् »

नवरात्रको छैटौँ दिन, देवी कात्यायनीको पूजा आराधना

काठमाडौँ । बडादसैँ अन्तर्गत नवरात्रको छैटौँ दिन आज देवी कात्यायनीको पूजा आराधना गरी मनाइँदै छ। अष्टमातृका भगवतीको छैटौँ शक्तिका रूपमा कात्यायनीको पूजा गर्ने परम्परा रहँदै आएको छ। धार्मिक विश्वासअनुसार आजको … पूरा पढ्नुहोस् »

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आह्वान गरिएको छ । यही २६ असोज (आइतबार) दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार, बैठक … पूरा पढ्नुहोस् »

प्रदर्शनका घाइतेको उपचारका लागि ‘जेनजी क्लिनिक’ सञ्चालन गरिने

काठमाडौं । सरकारले जेनजी प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिको उपचारका लागि काठमाडौं र उपत्यकाबाहिर ‘जेनजी क्लिनिक’ सञ्चालन गर्ने भएको छ । प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिको पहिचान एवम् सहज र … पूरा पढ्नुहोस् »

म फेरि नेपालीलाई आह्वान गर्न चाहन्छु एक ठाउँमा आऔं : अध्यक्ष ओली

भक्तपुर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार भक्तपुरको गुण्डुमा पार्टीनिकट युवा संघले गरेको कार्यक्रममा उपस्थित भए। भदौ २३ र २४ गतेको प्रदर्शनसँगै ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि सुशीला कार्कीको … पूरा पढ्नुहोस् »

मुलुकको अहिलेको अवस्था कस्तो छ ?

चङ्गालाई धागोले नियन्त्रण गर्छ, त्यो धागो नै चङ्गालाई आकाशमा उड्न सक्षम बनाउने साधन हो। धागो चुँडियो भने चङ्गा दिशाहीन हुन्छ र अन्ततः खस्छ। आज हाम्रो देश नेपाल पनि त्यस्तै अवस्थाबाट … पूरा पढ्नुहोस् »

सामाजिक सञ्जालको भिडियोका आधारमा धारणा बनाउन हुँदैन : महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवाको घरमा भेटिएको रकमबारे सामाजिक सञ्जालमा देखिएको भिडियोका आधारमा धारणा बनाउन नहुने बताएका छन् । देउवाको घरमा रकम कहाँबाट र … पूरा पढ्नुहोस् »