अटो व्यवसायी थापाको भावुक स्टाटसः‘म भ्रष्ट वा तस्कर थिइनँ, मुलुकमै उद्यम गरेर के गल्ती गरें ?

काठमाडौं । अटो व्यवसायी एवं नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)का निवर्तमान अध्यक्ष ध्रुर्व थापाले जेनजी प्रदर्शनका क्रममा भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । शुक्रबार फेसबुक पेजमा स्टाटस … पूरा पढ्नुहोस् »