नाउपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी शिव बास्तोलालाई

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को कार्यवाहक अध्यक्षको जिम्मेवारी शिव बास्तोलाले पाएका छन् । अध्यक्ष रञ्जिता श्रेष्ठले पोखरा महानगरपालिका-६ कास्कीका वरिष्ठ नेता बास्तोलालाई कार्यवाहकको जिम्मेवारी दिएकी हुन् । नागरिक … पूरा पढ्नुहोस् »

कीर्तिपुर क्रिकेट मैदानमा फ्लडलाइट जडान गर्न ठेक्का मैले दिएको हुँ- अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कीर्तिपुर क्रिकेट मैदानमा फ्लडलाइट जडान गर्न ठेक्का सम्झौता आफूले गरेको दाबी गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफू नेतृत्वको … पूरा पढ्नुहोस् »

विद्रोहमा जाने अध्यक्ष लिङदेनको चेतावनी

काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले विद्रोह गर्ने चेतावनी दिएका छन् । प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै अध्यक्ष लिङदेनले राजसंस्था पक्षका नेताहरुलाई सरकारले निशाना बनाएको भन्दै विद्रोह गर्ने चेतावनी दिएका … पूरा पढ्नुहोस् »

पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा फर्कन संवैधानिक रोक छैन- अध्यक्ष प्रचण्ड

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई पुनः राजनीतिमा फर्कन संवैधानिक तथा अन्तर्राष्ट्रिय प्रचलनले कुनै बाधा नपुर्‍याउने बताएका छन्। विराटनगर विमानस्थलमा आज … पूरा पढ्नुहोस् »

गठबन्धन सरकारले देशमा बेथिति निम्त्यो : अध्यक्ष ओली 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार सामान्य मूल्य मान्यतामा पनि चल्न नसकेको बताएका छन् । बैङ्क, बिमा तथा वित्तीय संस्था कर्मचारी संघ नेपालको सातौँ राष्ट्रिय महाधिवेशनलाई शुक्रबार … पूरा पढ्नुहोस् »