अध्यागमन अधिकृत खड्कासहित चारजना जेल चलान

काठमाडौं । जिल्ला अदालत काठमाडौंले भिजिट भिसा प्रकरणमा मुछिएका अध्यागमन विभागका अधिकृत नरवीर खड्का पुर्पक्षका लागि जेल चलान भएका छन् । उनीसहित चार जनालाई पुर्पक्षका लागि कारागार चलाउन आदेश दिएको … पूरा पढ्नुहोस् »