अरुण तेस्रो जलविद्युत्को समस्या देखाउनेमात्र नभई समाधानमा केन्द्रित हुन ऊर्जामन्त्रीको निर्देशन
काठमाडौं । अरुण तेस्रो जलविद्युत् आयोजना, लगानी बोर्ड र पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारीसँगको ‘भर्चुअल बैठक’मा बोल्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रसारण लाइन विस्तारमा … पूरा पढ्नुहोस् »