अर्थमन्त्री र नाडाका प्रतिनिधिहरूबिच भेटवार्ता
काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालसँग नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वको प्रतिनिधिहरूले भेटवार्ता गरेको छ । मंगलबार अर्थमन्त्री खनालसँग भेटगरी देशको वर्तमान अवस्थाका विषयमा छलफल गरिएको हो । व्यवसायीहरूसँगको भेटमा अध्यक्ष … पूरा पढ्नुहोस् »
















