अहिलेकै अवस्थामा जीबी राईको राहदानी रद्द गर्ने आधार देखिएन : राहदानी विभाग

काठमाडौं । सहकारीको बचत अपचलन तथा ठगी मुद्दामा फरार गीतेन्द्रबाबु राई (जीबी) को राहदानी (पासपोर्ट) रद्द नहुने भएको छ । पोखराको सूर्यदर्शन सहकारी तथा विभिन्न चार सहकारीको अर्बौं ठगीको आरोपपछि … पूरा पढ्नुहोस् »