आजको कांग्रेसले देशमा नै रोजगारी सिर्जना गरेर युवा पलायन रोक्ने सपना देख्नुपर्ने छ : महामन्त्री थापा

काठमाडौं । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आजको कांग्रेसले देशमा नै रोजगारी सिर्जना गरेर युवा पलायन रोक्ने सपना देख्नुपर्ने बताएका छन् । उनले हरेक कांग्रेसले … पूरा पढ्नुहोस् »