आन्दोलनबाट प्रभावित उद्योगी–व्यवसायीले कर्जाको पुनर्तालिकीकरण पुस मसान्तसम्म गर्न पाउने
काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘जेनजी’ आन्दोलनबाट प्रभावित उद्योग र व्यावसायिक प्रतिष्ठानलाई विभिन्न राहत दिनेगरी एकीकृत निर्देशन, २०८१ संशोधन गरेको छ । यो आन्दोलनबाट प्रभावित उद्योगी तथा व्यवसायीहरूलाई कर्जाको पुनर्तालिकीकरण … पूरा पढ्नुहोस् »