चाडपर्व सुरक्षा योजना, उपत्यकामा ६ हजार प्रहरी खटिने
काठमाडौं । प्रहरीले यो पटक पनि चाडपर्वलक्षित सुरक्षा रणनीति बनाएको छ । चाडपर्वमा विभिन्न प्रकारका अपराधका घटना हुन सक्ने भन्दै प्रहरीले अन्य अवस्थाभन्दा यस समयमा विशेष योजना ल्याउँदै आएको छ … पूरा पढ्नुहोस् »