उपनिर्वाचनको मिति तोक्ने तयारी, मतदाता नाम दर्तामा अन्तिम अपिल
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको रिक्त दुई स्थान, राष्ट्रियसभामा आगामी फागुन २० गते रिक्त हुने १८ स्थानसहित स्थानीय तहका रिक्त पदहरूमा उपनिर्वाचन गर्ने तयारी थालेको छ। यसका लागि … पूरा पढ्नुहोस् »