उपप्रधानमन्त्री सिंहद्वारा पदभार ग्रहण

काठमाडौं । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले पदभार ग्रहण गरेका छन्। पदभार ग्रहण गरेर शान्तिबाटीमा पुगेर वीर गणेशमान सिंहको सालिकमा माल्यार्पण गरेपछि सिंहदरबार पुगेर सिंहले पदभार ग्रहण गरेका … पूरा पढ्नुहोस् »