एचआईभी संक्रमित भएर महोत्तरीमा एक वर्षमा ७ जनाको मृत्यु
काठमाडौँ । महोत्तरीमा एचआईभी संक्रमितको संख्या अत्याधिक बढेको पाइएको छ । पछिल्लो पाँच वर्षको तथ्यांकले एचआईभी संक्रमितको संख्या अत्याधिक बढेको पुष्टि गरेको हो । एआरटी सेन्टर महोत्तरीका अनुसार २०७२ देखि … पूरा पढ्नुहोस् »