एनएमबि बैंकद्वारा रुपन्देहीको तिलोत्तमापार्कमा बृक्षारोपण
काठमाण्डौं । एनएमबि बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित तिलोत्तमापार्कमा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। पार्कमा ड्र्यागन फ्रुट, अम्बा, आप, लिचि, कटर लगायत करिब दुइ सय फलफुलका विरुवा … पूरा पढ्नुहोस् »