एमालेको ११औँ महाधिवेशनको उद्घाटन सत्रमा को–को नेता पुगे ?

काठमाडौं । नेकपा (एमाले) को ११औँ महाधिवेशनको उद्घाटन सत्रमा शनिबार मञ्चमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ देखिए । १६ वटा राजनीतिक दलका … पूरा पढ्नुहोस् »