एमाले नेता चढेको बुद्ध एयरको जहाज जनकपुर नओर्ली काठमाडौँ फिर्ता

काठमाडौं । काठमाडौंबाट जनकपुका लागि उडेको बुद्ध एयरको जहाज जनकपुर विमानस्थल नजिकै पुगेर फेरि काठमाडौं फिर्ता भएको छ । सिरामा हुन गइरहेको सचिवालय बैठकमा सहभागी हुन हिँडेका नेकपा एमाले नेताहरु … पूरा पढ्नुहोस् »