एलपी ग्यास उद्योग संघले आन्दोलनको घोषणा
काठमाण्डौं । नेपाल एलपी ग्यास उद्योग संघले १९ बुँदे माग राख्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। संघले बिहीबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै विभिन्न माग राखेर आन्दोलनको घोषणा गरेको हो। संघका … पूरा पढ्नुहोस् »