काठमाडौं उपत्यकाको तापक्रम घट्दै

काठमाडौं । काठमाडौं उपत्यकामा निरन्तर चिसो बढिरहेको छ । आज बिहान काठमाडौँको न्यूनतम तापक्रम चार डिग्री सेल्सियस रेकर्ड गरिएको थियो । आज यहाँको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसका … पूरा पढ्नुहोस् »