कामना सेवा विकास बैंकको १५ प्रतिशत लाभांश प्रस्ताव पारित
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको १९औं वार्षिक साधारणसभाले सेयरधनीलाई १५ प्रतिशत बराबर लाभांश दिने प्रस्ताव पारित गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा बसेको साधारणसभाले … पूरा पढ्नुहोस् »