किसान महासंघको मतदान सकिने क्रममा विवाद उत्पन्न भएर मतदान बिथोलियो
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल किसान महासंघको महाधिवेशन बिथोलिएको छ। महासंघको चौथो महाधिवेशन बिहीबार देखि सुरु भएको थियो। सर्वसहमत नेतृत्व चयन हुन नसकेपछि मतदानको प्रक्रिया सुरु … पूरा पढ्नुहोस् »