कुमारी बैंकको एटीएम र पीओएसमा मास्टर कार्ड प्रयोग गर्न सकिने
काठमाण्डौं । कुमारी बैंक लिमिटेडले डिजिटल कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ अब आफ्ना सम्पूर्ण एटीएम तथा पीओएस (पोइन्ट अफ सेल) टर्मिनलहरूमा मास्टर कार्ड स्वीकार गर्ने व्यवस्था सुरु गरेको छ। यस … पूरा पढ्नुहोस् »