कुमारी बैंकद्वारा बेलबारीमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न
काठमाडौं । कुमारी बैंकले मोरङको बेलबारीमा उद्यमीहरूको व्यावसायिक विकासका लागि प्रशिक्षण कार्यक्रम गरेको छ । यूएसएडसँगको साझेदारीमा बैंकले ‘देशैभरि वर्षैभरि’ उद्यमशीलता विकास एवं प्रवर्धनका कार्यक्रम आयोजना गरेको हो । वित्तीय … पूरा पढ्नुहोस् »