गरिमा बैंकको १४.५० प्रतिशत लाभांश पारित

काठमाडौं । गरिमा विकास बैंकको सोह्रौं वार्षिक साधारणसभाले प्रस्तावित १४.५० प्रतिशत लाभांश पारित गरेको छ । बैंकले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर र १.५० प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको … पूरा पढ्नुहोस् »