गलेश्वर आश्रमले आयोजना गर्ने लक्ष चण्डी महायज्ञमा गण्डकी प्रदेश सरकारले सहयोग गर्ने
पोखरा । गण्डकी प्रदेश सरकारले गलेश्वर आश्रमले पवित्र धार्मिकस्थल देवघाटधाममा आयोजना गर्न लागेको लक्ष चण्डी विराट महायज्ञलाई सहयोग गर्ने भएको छ । गलेश्वरधामका पीठाधीश महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजीसँग बुधवार भएको … पूरा पढ्नुहोस् »