गुण्डुमा ‘ओली कुटी’ निर्माण सुरू

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीका लागि भक्तपुरको गुण्डुमा निवास बनाउन सुरु भएको छ । ‘ओली कुटी’ नाम दिइएको निवास बिहीबार राधिका शाक्यले शिलान्यास गरिन् । जेनजी आन्दोलनका क्रममा … पूरा पढ्नुहोस् »