गृहमन्त्रालयको अध्ययन कार्यदलको टोली घटनास्थल सिमलतालमा

काठमाडौँ । सिमलतालमा गएको पहिरोले बगाएको दुई बस घटनाको छानबिन गर्न गृहमन्त्रालयको गठित अध्ययन कार्यदलको टोली घटनास्थलमा पुगेको छ । अध्ययन टोलीले घटनास्थलको अवलोकन गरेपछि चितवनका प्रहरी प्रशासन तथा सरकोरवालासँग … पूरा पढ्नुहोस् »