गोवाको नाइटक्लबमा आगलागीमा परी चार नेपालीको मृत्यु
काठमाडौं । भारतको गोवास्थित अर्पोरामा एक नाइटक्लबमा शनिबार मध्यराति भएको आगलागीमा परी चार नेपाली नागरिकले ज्यान गुमाएको पुष्टि गरिएको छ । गोवाको नाइटक्लबमा आगलागी हुँदा त्यहाँ कार्यरत चारजना नेपालीको मृत्यु … पूरा पढ्नुहोस् »















