ग्याँस लुकाएर अभाव देखाए विभागले जफत गर्ने

काठमाडौँ । बजारमा ग्याँस अभाव भएको गुनासो आउन थालेपछि सरकारले आवश्यक पहल थालेको छ । मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा ग्याँस उद्योगीका मागहरू सम्बोधनका लागि उद्योग मन्त्रालय, नेपाल आयल … पूरा पढ्नुहोस् »