ग्वार्कोमा भिजी सुजुकीको शोरूम

काठमाण्डौं । सुजुकी दुई पांग्रे सवारी साधनको अधिकृत वितरक भिजी अटोमोबाइल्स प्रालिले भिजी सुजुकीको नयाँ शोरूमको उद्घाटन गरेको छ। यो शोरूम ललितपुरस्थित ग्वार्को चोक नजिक रहेको छ। शोरूमको उद्घाटन भिजी … पूरा पढ्नुहोस् »